फोहर बोक्ने ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका एक जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प … Continue reading फोहर बोक्ने ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु